बुटवल । प्रेस चौतारी रुपन्देहीले आफ्ना सदस्यहरुका लागि मास्क तथा सेनिटाइजर वितरण गरेको छ । समाचार संकलनमा खटिएका प्रेस चौतारीका सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तरगत दोश्रो चरणमा सैनामैना नगर क्षेत्रमा खटिएका पत्रकार तथा सञ्चारकर्मिहरुलाइ मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । सोही अभियान अन्तरगत बुधवार भैरहवा क्षेत्रमा कार्यरत प्रेस चौतारीका सदस्य…