बुटवल । रुपन्देहीमा आज पनि ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेको पीसीआर ल्यावहरुमा १३२८ नमुना परीक्षण गर्दा ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि बुटवल उपमहानगरमा जिल्लाका सबै स्थानीय तहमा भन्दा बढी संक्रमित थपिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको…