काठमाडौं । कोरोना भाइरसको दोस्रो चरणको महामारीले काठमाडौं उपत्यका नराम्रोसँग प्रभावित भएको छ । काठमाडौं उपत्यकामा एकै दिनमा संक्रमितको संख्या झण्डै ५ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८४९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ललितपुरमा ५१८ जना र भक्तपुरमा ४५८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता…