१ पुस २०८२, मंगलबार | December 16, 2025

साढे ४ लाख नेपाली रोजगारी गुमाएर फर्किए

काठमाडौं । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन् । १ वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८४७ जना फर्किएका कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ । तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन । केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब…