बुटवल । आज विश्व आत्महत्या रोकथाम दिवस कार्यमार्फत आशाको सिर्जना नारासहित विश्वभर विविध कार्यक्रम गरि मनाईदै छ । रुपन्देहीमा पनि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोसिस राष्ट्रिय मानसिक स्वस्थ्य स्वावलम्बन संगठन र रोटरी इ क्लब अफ मेडिफयुजन हाईब्रिड नेपालको सहआयोजनामा संचारकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रममा गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले आत्महत्या न्युनिकरण गर्न संचार क्षेत्रको…