काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शनिबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १४ हजार ९६९ जनामा परीक्षण गर्दा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ३ हजार २९८ जना संक्रमितको मृत्यु भएको…