७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना अपडेट : १८९७ संक्रमित थपिए, १७४३ संक्रमणमुक्त, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।

१५ हजार ९७९ जनामा गरिएको परीक्षणमा झण्डै १९ सय नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैअवधिमा १७४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै २० जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म १० हजार ८५८ जनाको मृत्यु भएको छ ।

आज सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ५ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई