भारतमा कोरोना भाइरसको संकट आश्चर्यजनक रहेको छ । उत्तरी भारतमा सार्वजनिक पार्कमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार भैरहेको छ । किनकी मसानघाटमा शव जलाउनसक्ने क्षमताभन्दा बढी शव आइरहेका छन् । अन्य क्षेत्रमा पनि कोरोनाबाट मृत्यु भएका आफ्ना प्रियजनलाई दफनाउन आम मानिस बाध्य भएका छन् । विश्वमा सबैभन्दा धेरै खोप उत्पादक हुनुका वावजुत भारतले आफ्ना…