काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार भन्दा बढी संक्रमित थपिएका छन् । १३ हजार १११ नमुना परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १ हजार ५७७ जनामा संक्रमण देखिएको छ । यस्तै, एन्टिजेन परीक्षणबाट ४८८ जनामा संक्रमण…