२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले स्थायी कमिटीको बैठक सर्‍यो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो । आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न…