डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका-६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् । खातिवडा-चिचकाट्टे-दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले…