काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा संचालन नगरेको भन्दै नेकपा एमालेको नेपाल पक्ष अदालत जाने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सवोच्चको आदेश बिपरित ओली पक्षको निर्णय भन्दै नेपाल पक्षीय नेता तथा सांसदहरुलाई चलाएको कारबाहीको विरुद्ध समेत नेपाल पक्षले अदालतमा मुद्धा दायर गर्ने भएको हो । अदालतमा…