१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेको कोहलपुरमा सवारी दुर्घटना, ५ जनाको मृत्य

नेपालगन्ज । बाँकेको कोहलपुरमा यात्रुवाहक बस र टिप्पर ठक्कर खाँदा ५ जनाको ज्यान गएको छ । शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको हो । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाउको छ । बेलुका सवा ६ बजेको…