लण्डन । लण्डनमा लागू औषध कारोवारको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन । साउथइस्ट लण्डनस्थित प्लमस्टिड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा गत शुक्रबार पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । गस्तीमा रहेका प्रहरीले अधिकारीलाई इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेका थिए । अधिकारी र…