बुटवल । गुल्मीबाट स्वर्गद्वारी दर्शनका लागि गएका राष्ट्रसेवक कर्मचारीहरुको सवारी दुर्घटनामा मृत्यु भएको खबर सेलाउन नपाउँदै गुल्मीकै सत्यवतीमा टेम्पो दुर्घटना हुँदा एक जना सर्वसाधारणको मृत्यु भएको छ । नयाँवर्षको अवसर पारेर स्थानीय सत्यवती मन्दिर दर्शन गरेर फर्कने क्रममा ठूलो लुम्पेकका भिरबाट टेम्पो खस्दा १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन्…