नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरिएको छ । सार्वजनिक सुनुवाईमा नागरिकको उत्साहजनक सहभागिता रहनुका साथै सरोकारवाला निकायलाई विकास निर्माण र सेवा प्रवाह बारे प्रश्न र जिज्ञासा राखेका छन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले गाउँपालिकाका विषयगत शाखाले गरेको प्रगति, विकास निर्माण तथा सेवा प्रवाह बारे प्रतिवेदन…