तनहुँ । जिल्ला अदालत तनहुँबाट कैद फैसला भएर फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन । लागुऔषध मुद्दामा फरार आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँट बस्ने २६ वर्षीय आशिष रामदामलाई प्रहरीले पक्राउ गरेको हो । अदालतले रामदासलाई विसं २०७६ साउन १ गते २६ दिन कैद र २२ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका रामदासलाई आवश्यक…