२३ चैत्र २०८२, सोमबार | April 6, 2026

आजको मौसम : दिउँसो सामान्यदेखि पूर्ण बदली, राति भारी वर्षाको संभावना

काठमाडौं । देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आइतबार राति…