१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा थपिए एकै दिन ४४ नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा एकै दिन ४४ जना कारोना संक्रमित थपिएका छन् । शनिबार बाँकेका बिभिन्न पीसीआर परक्षिण ल्यावहरुबाट आएको रिपोर्टमा बाँकेमा ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण बाँकेमा आज एक जनाको ज्यान समेत गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दैलेखको दुल्लु नगरपालिका ७ की ७३ वर्षिय महिलाको उपचारका क्रममा…