२ पुस २०८२, बुधबार | December 17, 2025

अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय…