३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : अपराह्नतिर हल्का वर्षाको सम्भावना

काठमाडौं । आज पनि दिउँसोतिर देशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बिहानै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा बाँकी भू-भागमा तुवाँलोको मात्रा रहेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा…