४ पुस २०८२, शुक्रबार | December 19, 2025

बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज, २०३० को लक्ष्य प्राप्तिमा सामूहिक सहकार्यबारे छलफल हुने

काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक) को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । श्रीलङ्काले आयोजना गरेको भर्चुअल मन्त्रीस्तरीय बैठक आज अपराह्न ३ बजे शुरू हुनेछ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् । बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिंदै यस क्षेत्रको…