काठमाडौं । चीन सरकारले अनुदान सहयोगका रुपमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी-३३० विमानमार्फत सो खोप सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको हो । चीन सरकाले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको हो । विमानस्थल आइपुगेको खोप चिनियाँ राजदूत हौउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई…