७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुधबार ३८४० जना कोरोना संक्रमित थपिए, ३३को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३ हजार ८४० जना संक्रमित थपिएका छन् ।

१० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगर ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना थपिएका छन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना संक्रमण देखिएको छ । यसभित्र पनि काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई