२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका(५ का ३२ वर्षीय समिर कामी घाइते भएका…