काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । उनको हत्या भएको तीन वर्ष पुगिसक्दा पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन । हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर यस्तो निर्देशन दिएका…