५ पुस २०८२, शनिबार | December 20, 2025

भारतमा पछिल्लो २४ घन्टामा ५० हजारभन्दा धेरै संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ कोरोना भ्याक्सिनको निर्यातमा रोक समेत लगाइएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा…