६ पुस २०८२, आइतबार | December 21, 2025

बेलकोटगढी नगरपालिकामा कोरोना सङ्क्रमितलाई पाँच हजार

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड-१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषण भत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा…