२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, लामो दूरीका सवारी संचालनबारे निर्णय हुने

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सीडीओ)को बैठक आज बस्दै छ । जारी निषेधाज्ञाको समीक्षा र आगामी साताको रणनीतिबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरु बैठक बस्न लागेका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ । ‘यसअघि थप गरिएको निषेधाज्ञा आज सकिने भएका कारण आजको बैठकले केही छुटका साथ निषेधाज्ञा थप गर्ने निर्णय…