५ पुस २०८२, शनिबार | December 20, 2025

गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन । थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन । त्यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोभिड बिरुद्धको भ्याक्सिन लगाउँदै छन । प्रतिनिधि सभाको बैठक पुनर्स्थापना भएसँगै आज संसदको बैठक बस्दैछ । त्यसैले पनि केही दिनबाट संसाद, मन्त्री लगायतले कोभिड…