८ बैशाख २०८१, शनिबार | April 20, 2024

२४ घण्टामा कोरोनाका २६३४ नयाँ संक्रमित थपिए, १५ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना भाइरसका २ हजार ६३४ जना संक्रमित थपिएका छन् ।

१२ हजार ५८५ जनामा गरिएको परीक्षणमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जनाएको छ ।

जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार २६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ४९ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा