१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका विभागीय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित

काठमाडौं । हवाई माफियाको चंगुलमा परेर नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका विभागीय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित भएका छन् । निगम सञ्चालक समितिको अध्यक्ष समेत नियुक्त नभएको बेलामा निजीकरण गर्ने मनयाय स्वरुप कम्पनी मोडेलमा जाने सञ्चालक समितिले तयारी गरेपछि त्यसका विरुद्ध निगमका विभागिय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित भएका हुन्…