काठमाडौं । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले मागेको संसदको समर्थनको पक्षमा फ्लोर क्रस गरेर मत दिने एमालेका ४ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाहीको सिफारिस गरिएको छ । संसद बैठकमा मुख्यमन्त्रीले समर्थन प्राप्त भए लगत्तै बसेको एमाले संसदीयदलको बैठकले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने सिफारिस गरेको हो ।…