९ कार्तिक २०८१, शुक्रबार | October 25, 2024

बाँकेमा एकैदिन थपिने संक्रमितको संख्या १९९ पुग्यो, छैन अस्पतालमा बेड, गम्भिर बिरामीको बिजोग



नेपालगन्ज । १२७ जना कोरोना संक्रमित थपिएको केहि घण्टा नबित्दै बाँकेमा थप ७२ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको पीसीआर ल्यावमा आज मध्यान्हमा १२७ जना कोरोना संक्रमित थपिएकोमा साँझ नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याव र बागेश्वरी ल्यावमा समेत गरि ७२ नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितको चाप दिनदिनै बढेपनि कोरोना उपचारका लागि ब्यवस्थापन गर्ने सम्बन्धमा भने स्थानीय तह र स्थानीय प्रशासनले तदारुकता देखाउन सकेको छैन । जिल्ला बिपद ब्यवस्थापन समितिले बैठक बसेर स्थानीय तहलाई आइसोलेसन संचालन गर्न र मेडिकल कलेजलाई कोरोनाको उपचार सुरु गर्न अनुरोध गर्ने बाहेक ठोस निर्णय गर्न सकेको छैन ।

लक्षण सहितको र गम्भिर संक्रमित उपचारका लागि आउंदा भेरी अस्पतालका सबै बेड भरिएको र भेन्टिलेटर समेत प्याक भएका कारण उपचार नपाउने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १८ बजे

बिछ्यौनामा मृत भेटिए दम्पती

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी

मर्निङवाकमा हिँड्दा हिँड्दै बैकुण्ठधामलाई लाखौं दान

नेपालगन्ज । बाँकेको राप्ती नदीको तटमा संकल्प गरिएको वैकुण्ठधाम सिधनियाघाट

आजदेखि काठमाडौंमा विरोध प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि काठमाडौं केन्द्रित प्रदर्शन

प्रधानमन्त्रीले बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री