नेपालगन्ज । देशैभर नेकपाके ओली र प्रचण्ड-नेपाल पक्षका बीच बोलिबारबार भएको अवस्थामा बाँकेको कोहलपुरमा भने यी दुई समूह संयुक्त गठबन्धन बनाएर निर्वाचनमा होमिएकाछन् । केन्द्र देखि स्थानीय तहसम्म एकले अर्काको अस्तित्व समेत स्विकार गर्न नसकिरहेका बेला कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा ओली पक्षर प्रचण्ड-नेपाल पक्षको नेकपा एउटै मोर्चामा चुनावी मैदानमा देखिएका हुन् । प्रचण्ड-नेपाल पक्षका…