५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलका मगरहरुले मनाए धुमधामकासाथ मगर दिवस (फोटो फिचर)

बुटवल । नेपाली मगरहरुले आज ३९ औ मगर दिवस मनाएका छन् । ३९ वर्ष पहिले पहिलो पटक तनहुंमा भेला भएको दिनलाई नेपाली मगरहरुले मगर दिवसकारुपमा मनाउँदै आएका छन् । मगर दिवसकै अवसरमा बुटवलमा पनि मगरहरुले धुमधामकासाथ मगर दिवस मनाएका छन् । बुटवलको अस्पताल चौकबाट मगरहरुको ¥यालीले बुटवल उपमहानगरको बिभिन्न स्थानहरुको परिक्रमा गर्दै सिद्धेश्वर माबीको चौरमा…