१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सकियो मंगलबारको सुनुवाइ, चार नायव महान्यायाधिवक्ताले गरे बहस

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा.टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । अब सरकारी पक्षलाई बहस गर्न ७ घण्टा ५५ मिनेटको समय छ । बहसमा नायव महान्यायाधिवक्ताहरुले प्रधानमन्त्री…