१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भोलिदेखि काठमाडौंमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस संचालन हुने (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि सार्वजनिक सवारी साधन संचालन हुनेभएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बिहान बसेको बैठकले उपत्यकामा जारी जारी निषेधाज्ञालाइ थप खुकुलो बनाउँदै सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेका हुन् । अब भोलिदेखि उपत्यकामा २५ सिट क्षमताभन्दा माथिका बस जोर विजोर प्रणालीका आधारमा चल्न पाउनेछन् ।…