५ पुस २०८२, शनिबार | December 20, 2025

सर्वोच्चले अस्थिरताको खेल सुरु गरिदिएको मुख्यमन्त्री पोखरेलको आरोप

बुटवल । प्रधानमन्त्री केपी ओलीका हरेक असंवैधानिक कदमका पहरेदार रहँदै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसललाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गर्दै प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु गर्ने टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको कदमको प्रतिरक्षा गर्ने मात्र…