५ पुस २०८२, शनिबार | December 20, 2025

‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण सुरु

काठमाडौं । बैजनाथ गाउँपालिकामा ‘नौवास्ता औद्योगिक क्षेत्र’ निर्माण हुने भएको छ । यसका लागि ६१ करोड विनियोजनसमेत भएको छ । रकम विनियोजनभएसँगै निर्माण द्रुत रुपमा अगाडि बढाइएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले औद्योगिक क्षेत्र निर्माणको सुरुवात भएको जानकारी दिए। उनले ‘नौवस्ता औद्यागिक क्षेत्र परियोजना’ कार्यालय पनि सञ्चालनमा आएको बताए ।…