७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मंगलबार हवात्तै बढे संक्रमित, ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु; किन बढे संक्रमित ?



काठमाडौं । नेपालमा मंगलबार कोरोना संक्रमितको संख्या झण्डै दोब्बरले बढेको छ ।

१६ हजार ९१३ नमुना परीक्षण गर्दा ४ हजार५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै ह्वात्तै बढेको संक्रमितको संख्या पछिल्ला दिनमा निरन्तर घटिरहेको थियो । तर, धौलागिरी अस्पतालबाट संक्रमितको संख्या एकमुष्ठ आउँदा मंगलबार संख्या बढेको मन्त्रालयलले जनाएको छ ।

यसबीचमा ४ हजार ९५४ जना संक्रमित निको भएका छन् । यस्तै ४१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ५६ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा