६ पुस २०८२, आइतबार | December 21, 2025

आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग​हरुमा आंशिकदेखि सामान्य बदली तथा,…