१८ चैत्र २०८२, बुधबार | April 1, 2026

कालीगण्डकीमा बाढी : बेनी बजारसहित तटीय क्षेत्रका बस्ती र बजार जोखिममा (फोटोफिचर)

म्याग्दी । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएको छ । नदीको किनार नजिक रहेको जेसिज भवनदेखि करिब…