काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ । साथै, बाढीले ठूलो जनधनको क्षति गरेको आशंका गरिएको छ । मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले ठूलो जनधन क्षति गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार, त्यहाँ करिब ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता…