४ माघ २०८२, आइतबार | January 18, 2026

एमालेको नेपाल पक्षले आज महिला भेला गर्दै

काठमाडौं । नेकपा एमालेको नेपाल पक्ष पक्षले आज महिला भेला आयोजना गर्न लागेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्चाचारिता विरुद्ध २०७५ जेठ २ अघिको एमालेको संगठन र नीति ब्युँताउँदै पार्टीभित्रै लड्ने निर्णय गरेको माधव झलनाथ पक्षले समानान्तर गतिविधि सुरु गरेको छ । बिहीबार मात्रै दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको यो पक्षले महिला भेला…