४ माघ २०८२, आइतबार | January 18, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रा.लीका निर्वाचित सञ्चालक समितिलाइ ढुवानी व्यवसायी समिति रुपन्देहीले ग¥यो सम्मान

बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली.को हालै सम्पन्न अधिवेशनबाट निर्वाचित सञ्चालक समितिलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै ढुवानी तथा यातायात क्षेत्रका अगुवाहरुले राज्यले ढुवानी तथा यातायात क्षेत्रलाई ध्वस्त बनाएको भन्दै त्यसमा सुधार गर्न नसकिए यातायात क्षेत्र धाराशाही हुने चेतावनी दिएका थिए । उनीहरुले…