१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमालेको नेपाल पक्षले आज महिला भेला गर्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्ष पक्षले आज महिला भेला आयोजना गर्न लागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वेच्चाचारिता विरुद्ध २०७५ जेठ २ अघिको एमालेको संगठन र नीति ब्युँताउँदै पार्टीभित्रै लड्ने निर्णय गरेको माधव झलनाथ पक्षले समानान्तर गतिविधि सुरु गरेको छ ।

बिहीबार मात्रै दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको यो पक्षले महिला भेला आयोजना गर्न लागेको छ ।

भेला कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे बोलाइएको छ । अखिल नेपाल महिला संघलाई पुनर्गठन गर्ने उद्देश्यले महिला भेलाको आयोजना गरिएको हो । भेलालाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समुहले यसलगत्तै किसान भेलाको आयोजना गर्ने गर्नेको छ । यस्तै चैत्र १० गते विद्यार्थी भेलाको समेत आयोजना गर्न लागेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : १४ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता