१८ चैत्र २०८२, बुधबार | April 1, 2026

स्याङजाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङजा । अविरल बर्षासँगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडक खण्डको भालुपहाडमा सडक फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ । बिहान ११ बजेसम्म सडक खुल्ने उनले…