१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मृगौला उपचारमा रहेकी पाण्डेलाई ६७ हजार सहयोग

बुटवल । मृगौलाको समस्या भएकी रुपन्देहीकी एक युवतीलाई बुटवलका युवाहरुले नगद सहयोग गरेका छन । मृगौलाको उपचारमा रहेकी कन्चन गाउपालिका वडा नं ५ स्थाई घर भएकी २६ वर्षिय आयुषा पाण्डेलाई नगद ६७ हजार रुपैया सहयोग गरिएको हो । सामाजिक कार्यमा अग्रसर युवा जबिन कक्षपतिको नेतृत्वमा शनिबार होटल फ्लामिङ्गोमा आर्थिक रकम हस्तान्तरण गरेका हुन । संघिय…