७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा ५८ संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु



बुटवल ।शुक्रबार शुन्यमा झरेको रुपन्देहीको मृत्युदरमा शनिबार भने जिल्लामा ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । सोही अवधिमा जिल्लाका प्रयोगशालाहरुमा ३१९ नमुनाको पीसीआर परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ । आज रुपन्देहीमा ६८ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४। ४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३।३ जना, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २।२ जना संक्रमित थपिएका छन् ।

हाल जिल्लामा ९७९ जना संक्रिय संक्रमितहरु रहेका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४६५ पुगेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई